पर्यटक उम्मेदवारको आरोप लागेपछि धनगढीमा तिन करोडको घर किन्दै प्रधानमन्त्री पत्नी आरजु

कैलाली– कैलाली क्षेत्र नम्बर ५ मा निर्वाचन लड्न लागेकी प्रधानमन्त्री शेरबहादुर  देउवा पत्नी आरजु देउवामाथि पर्यटक उम्मेदवारको आरोप लागेपछि उनले धनगढीमा घर किन्ने भएकी छिन् ।       बैना रकम दिएर किन्न लागेको घरमा उनी बस्न समेत सुरु गरिसकेकी छिन् ।   उनले धनगढी ४ उत्ररबेहेडीमा रहेको शारदा हमलाको नाममा रहेको दुईतले सुविधा सम्पन्न…