काठमाडौं– प्रहरी प्रधान कार्यालयले निर्वाचनको मुखैमा थप तीन जना प्रहरी उपरीक्षक (एसपी) र एक जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ। आचारसंहिता जारी भएका बेला प्रहरी प्रधान कार्यालयलले प्रधानमन्त्री शेरबहादुर देउवाको योजना अनुरुप कैलाली, सुर्खत र स्याङ्जाका एसपी तथा ललितपुरका डीएसपीको सरुवा गरेको हो। स्मरण रहोस् गृहमन्त्रालय प्रधानमन्त्री देउवाले नै…