पिपला ढुंगाना जति नै मन्थन र बहस गरे पनि फरक यौनांग मात्र हो। शक्ति र पहुँचको निम्ति तोकिएको सीमा रेखा होइन त्यो। प्रकृतिले सृष्टिलाई निरन्तरता दिन उत्पन्न गरेको दुई उत्पादक तत्व मात्र हुन्– पुरुष र नारी। धेरैपटक भनिने गरिएको एउटै रथका दुई पाङ्ग्रा हुन् यी नरनारी । तर हजारौं वर्षदेखि नर र नारी दुवैको…