बाजुरा– प्रतिनिधि सभा र प्रदेश सभाको टिकट वितरणको विषयलाई लिएर काँग्रेस बाजुरा भित्र व्यापक असन्तुष्टि चुलिएको छ । प्रत्यक्षदेखि समानुपातिक तर्फको टिकट बाँडफाँटमा एकलौटी गरेकोमा पौडेल र सिटौला पक्षधर कार्यकर्ताले खुलेरै विरोध गरेका छन् । संस्थापन पक्षको नाममा आफ्नाना भनिएका व्यक्तिहरुलाई सूचीमा समावेश गरेको र बर्षौदेखि पार्टी संगठन निर्माणमा खटिएका व्यक्तिलाई किनारा…