प्रदेश–२ मा सिटको भागवण्डाः फोरमले १७ पाउदा राजपाले पायो १५ सिट

काठमाडौं– प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमले सिटको बाँडफाट गरेका छन्।   दुबै दलले मंसिर २१ गते तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारको भागवण्डा टुंगो लगाएका हुन्।   प्रदेश २ का कुल ३२ निर्वाचन क्षेत्रमध्ये उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले १७ सिट तथा राष्ट्रिय जनता पार्टी,…