काठमाण्डौं– ‘लिभिङ टुगेदर’ रहेका जोडी असुरक्षित गर्भ रोक्न ७२ घण्टे चक्की (आईपिल) मा निर्भर हुने गरेको पाइएको छ । उनीहरूको एउटै चाहना हुन्छ, नियमित सम्बन्ध कायम गर्न पाइयो, गर्भ पनि नबसोस्। असुरक्षित यौनसम्पर्क भएको ७२ घण्टाभित्र गर्भ रोक्न प्रयोग गरिने चक्की पछिल्लो समय दुरुपयोग हुने गरेको पाइएको छ । …