मुम्बईको रोयल ओपेरा हाउसमा ‘सलाम नोनी आपा’को प्रिब्यु राखिएको थियो । यो कार्यक्रममा बलिउडका प्रायजसो सेलिब्रेटीहरु उपस्थित रहेका थिए । ऋतिक रोशन त्यही आफ्नी पूर्वपत्नी सुजैनसँग अंकमाल गरिरहेको अवस्थामा देखिए । अक्षयकुमारले पनि ऋतिक रोशनसँग अंकमाल गरे । अक्षय कुमारका छोरा आरभ नानी डिम्पल कपाडियासँगै देखिएका थिए । यसका अलावा टिवंकल खन्ना, गायत्री जोशी, तारा…