महेन्द्रनगर - बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय नाबालिका निर्मला पन्तको योनीबाट संकलन गरिएको ‘भजाइनल स्वाब’ बाट तयार पारिएको डीएनए प्रोफाइलसँग आमा दुर्गादेवीको डीएनए मिलेको छ । निर्मलाको ‘भजाइनल स्वाब’बाट तयार पारिएको डिएनए प्रोफाइलसँग आमा दुर्गादेवी पन्तको रगतको नमुनाबाट तयार पारिएको डीएनए प्रोफाइलसँग मिलेकोे कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायतले बताए । पन्तको शवबाट निकालिएको…