बारा सवारी दुर्घटनामा ज्यान गुमाएका एसपीले लेखेका थिए :स्वर्गमा बास चाहियो

काठमाडौं - शनिबार सशस्त्र प्रहरी बलका एसपी बलराम पोख्रेलले सवारी दुर्घटनामा परेर ज्यान गुमाएका छन् । बाराको सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपतिसमेत रहेका उनले बा १ झ १६३३ नम्बरको गाडी दुर्घटनामा घटनास्थलमै ज्यान गुमाए। उनले गत सेप्टेम्बर ४ मा लेखेको एउटा स्टाटस भाइरल भइरहेको छ । उनका सुभेच्छुकहरुले उनले लेखेको स्टाटससहित श्रद्धाञ्जली दिइरहेका…