‘हाई प्रोफाइल’ नेतालाई बागीको चिन्ता,यी हुन ठुला नेताका बागी उम्मेदवार

काठमाडौं– नयां संविधान बनेपछिको पहिलो प्रतिनिधिसभा तथा प्रदेश संरचनामा हुन लागेको पहिलो प्रदेशसभा चुनावमा शीर्ष नेताबीचको भिडन्त समेत भइरहेको छ, शीर्ष नेतालाई बागीको चुनौती समेत छ ।   ‘हाई प्रोफाइललाई बागीको चिन्ता’काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडलविरुद्ध पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले उम्मेदवारी दर्ता गर्नुभएको छ ।  तनहु–१ बाट टिकटको दाबी गर्नुभएको जोशीलाई संसदीय बोर्डले टिकट नदिएपछि…