काठमाण्डौ –केहीअघि एमाले अध्यक्ष केपी ओलीले एक सार्वजनिक कार्यक्रममा नवराज सिलवालका बारेमा भनेका थिए, ‘प्रहरी महानिरीक्षक बन्न नसके पनि म उनलाई गृहमन्त्री बनाइदिन्छु ।’ ओलीको उक्त भनाइलगत्तै निवर्तमान डीआईजी सिलवाल प्रहरीको सेवाबाट राजीनामा दिएर एमाले प्रवेश गरे । पार्टी प्रवेशसाथै उनले प्रतिननिधिसभाको उम्मेदवारी पाए ललितपुर–१ मा वाम गठबन्धनबाट । अहिले…