अमेरीकामा एक बन्दुकधारीले चर्चमा गोली चलाएर २० जनाको ज्यान लिए

टेक्सास– अमेरीकाको टेक्सासको एउटा चर्चमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउदा २० जनाको मृत्यु भएको छ । स्थानीय समय अनुशार विहान साढे ११ बजेतिर आइतवारको प्राथना चलिरहदा घटना भएको हो ।     साउदर ल्याण्ड स्प्रींग टेक्सासमा भएको घटनामा कैयन घाइते भएको अमेरीकी संचारमाध्यमहरुले जनाएका छन् । घटनाको बारेमा एफबीआईली अनुसन्धान सुरु गरेको छ ।    …