देशभर यसरी बन्दैछ रेलमार्ग, केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न चीनले जनायो प्रतिवद्धता

काठमाडौं– केरुङ–काठमाडौं रेल मार्ग निर्माण गर्न चीन सरकार तयार रहेको नेपाल भ्रमणमा रहेको चिनियां उच्च अधिकारीले बताएका छन् । सोमबार काठमाडौं आइपुगेको चिनियां उपमन्त्री सहितको २३ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलले यहाँका सरकारी अधिकारीसंगको पहिलो बैठकमा चीन–नेपाल अन्तरदेशीय रेलमार्ग निर्माण गर्न तयार रहेको बताएको हो ।       चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा…