बझाङ– उत्तरी हिमाली जिल्ला बझाङमा आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा जिल्लाबाट रसुवागढी–केरुङ नाकाजस्तै चीनसित अन्तर्रा्ष्ट्रिय व्यापारिक नाका तत्काल खोल्ने प्रमुख चुनावी मुद्दा बनेको छ । बझाङको उरै भन्ज्याङसंग जोडिएको तिब्बतको ताक्लाकोट पुरानो व्यापारिक नाका हो । सडक सञ्जाल नभएका कारण यो नाका खुल्न सकेको छैन । दुवै…