डडेल्धुरा– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकमात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरावाट २०४८ सालदेखि निरन्तर चुनाव जितेर सिंहदरवार प्रवेश गर्दै आएका छन् । यहि क्षेत्रवाट चुनाव जितेर उनी गृहमन्त्री हुदै चार पटक प्रधानमन्त्री समेत भइसकेका छन् । बाम गठबन्धन बनेका वेला अगामी मंसिर २१ गते हुने निर्वाचनमा प्रधानमन्त्री देउवाले डडेल्धुरामा आफ्नो…