गोरखा- गोरखा २ का प्रतिनिधिसभा उम्मेदवार समेत रहेका माओवादी नेता नाायणकाजी श्रेष्ठले सबै वामपन्थी मिलेर एकीकृत कम्युनिष्ट पार्टी बनाउने भन्दै अब देशमा एमाले र माओवादी भन्ने पार्टी नहने बताएका छन् । आज गोरखाको अजिरकोट गाउँ पालिकामा बाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले बिगतमा कम्युनिष्टहरु बिभाजित भएका कारण देश विकास…