धनगढीका आक्रामक रुपमा घरदैलो गर्दै वाम गठबन्धन

धनगढी– कैलाली क्षेत्र नम्बर ५ मा बामगठबन्धनका उम्मेदवारले घर दैलो अभियान तिब्र बनाएका छन्।     वामगठबन्धका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार नारदमुनि राना, प्रदेशसभा २ का उम्मेदवार रमेश धामीले सोमबार धनगढी वडा नम्वर १, २, ४, ६, १७, १८ मा घरदैलो गरेका छन्।       घरदैलोका क्रममा धनगढी – २ मा सरस्वतीनगरमा आयोजित कोणसभामा वोल्दै…