कम्युनिष्ट फुटाएर कांग्रेसले द्धन्द्धको खेती गरेको एमाले अध्यक्ष ओलीको आरोप

झापा – नेकपा एमालेका अध्यक्ष केपी ओलीले कम्युनिष्टलाई फुटाएर कांग्रेसले द्धन्द्धको खेती गरेको आरोप लगाएका छन् । झापा क्षेत्र नं १ को धुलाबारीमा शनिबार आयोजित अगुवा कार्यकर्ता एवंम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालमा लामो समयदेखी कम्युनिष्ट शक्तिलाई फुटाएर कांग्रेसले फाइदा लिदै आएको दाबी गरे ।           पुर्व प्रधानमन्त्री समेत…