२३ असोज : एक थान रिभल्वर र एक गोलीसहित तीन पक्राउ २३ असोज : निर्माण व्यवसायी शरदकुमार गौचनको गोली हानी हत्या ३ कात्तिक : एक थान कटुवा पेस्तोल र एक थान गोलीसहित चार पक्राउ ५ कात्तिक : एक थान रिभल्वर र दुई गोलीसहित चार पक्राउ दुई साता अवधिमा उपत्यकामा भएका चार घटना नियाल्दा साना हातहतियारको…