काठमाडौं– नेकपा माओवादी केन्द्रले संघ र प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरुको टुंगो लगाएको छ । माओवादी केन्द्रले संघीय संसदका लागि १६ र प्रदेश संसदका लागि ३३ जनाको सूची केन्द्रले सार्वजनिक गरेको हो । प्रथम चरणमा ३२ जिल्लामा आइतबार मनोनयन दर्ता हुदैछ । माओवादी र एमालेबीच ७४ वटा प्रदेशसभा सिटमा माओवादीले ३३…