नेपाल प्रहरीको इतिहासमा भयो अनौठो निर्णय, मुख्यालयले गरेको सरुवाको निर्णय विरुद्ध एसपी नै पुगे अदालतको ढोकामा

काठमाडौं– नेपाल प्रहरीको इतिहासमा एउटा अर्को अनौठो घटना घटेको छ । प्रहरी मुख्यालयले आफ्नो सरुवा गरेको भन्दै नेपाल प्रहरीका एक जना उच्च अधिकारी प्रहरी मुख्यालयको निर्णय विरुद्धमा अदालतको ढोकासम्म पुगेका छन् ।       जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रमुख समेत रहेका एसपी प्रकाश चन्दको गत साता प्रहरी मुख्यालयले सरुवा गरेको थियो ।    …