काठमाडौं– आसन्न निर्वाचनका लागि टिकटको लविङ गर्न राजधानी काठमाडौं हिँडेका कांग्रेस बाजुराका एक नेता वेपत्ता भएका छन्। कांग्रेस नेता ४० वर्षीय जयबहादुर थापा एक सातादेखि सम्पर्कविहीन बनेका हुन्। उनी गत असोज २२ गते कर्णाली रिभरको ४६०४ नम्बर गाडीमा राजधानी हिँडेको उनका भतिजा जनक थापाले बताए। जनकका अनुसार जयबहादुर मुग्लीनमा छुटेका थिए। त्यसपछि…