पूर्णबहादुर खड्का अछाम– अछाममा आयोजित जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि कालीमाटी युवा क्लब बैजिनाथले हात पारेको छ। शनिबार रिडिकोट खेल मैदान बडासैनमा सम्पन्न फाइनल खेलमा रिडकोट युवा क्लबलाई २ विकेटले पराजित गर्दै वैजिनाथले उपाधिमाथि कब्जा जमाएको हो। रिडिकोटले दिएको १ सय २९ रनको लक्ष्य कालिमाटीले १९ दशमलबव २ ओभरको समाप्तीमा ८ विकेट…