राजावादी फेरि सक्रिय बन्दैः सेनाकै मुख्यालय अगाडि नारा लाग्यो, ‘राजा आऊ देश बचाऊ’

काठमाडौं–पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएसँगै ‘राजावादी’ फेरि सक्रिय बन्न थालेका छन्।     कात्तिक ४ गते भाइटीकाको दिन पूर्वराजा ज्ञानेन्द्रले, ‘आफू नेतृत्व लिन तयार भएको’ सार्वजनिक अभिव्यक्ति दिएपछि ‘राजावादी’हरु फेरि सक्रिय बन्न थालेका हुन्।     नेपालमा राजसंस्थाको विधिवत अन्त्य भइ लोकतान्त्रिक गणतन्त्र स्थापना भएको एक दशक वितिसकेको छ। तर, सोमबार राजधानी काठमाडौंमा…