हामी कोही पनि संघीयताप्रति उदार छैनौं, एकदमै अनुदार छौं : महामन्त्री थापा

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । मंगलबार ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू विषयक अन्तक्र्रिया कार्यक्रममा उनले शासकीय जिम्मेवारी लिने राजनीतिक दलका नेताहरू संघीयताप्रति उदार हुन नसक्दा अहिलेको परिणाम आएको बताए । संघीयताप्रति अनुदार भएर विकासका कामहरू हुन…