एजेन्सी– पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवाले कश्मीर मुद्दाको समाधान राजनीतिक र कुटनीतिक स्तरबाट हल गर्नुपर्ने बताएका छन् । पाकिस्तानी सेनाका जनरलबाट कश्मिर मुद्दा शान्तीपुर्ण तरिकाले समाधन गर्नुपर्ने धारणा आएको भने यो पहिलो पटक हो । विगत २० वर्षयता कुनै पनि पाकिस्तानी सेनाका जनरलले कश्मिर मुद्दाका सम्बन्धमा दिएको यो लचिलो बयान हो । …