काठमाडाैं– स्थानीय तहको चुनावी प्रचारको अभियानको क्रममा लहानमा पुगेका एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ७० स्थानीय तहमा जित्छौं। एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी एस सय ३६ स्थानीय तह रहेको प्रदेश नम्बर २ मा सचिव भट्टराईले भनेझै एमालेले ७० तहमा जितेमा पहिलो बन्ने छ। तर,उनले भनेझै एमालेलाई…