एउटा लेखापालका लागी गृहमन्त्री शर्माले सशस्त्रमा यतिसम्म गरे, सशस्त्र र प्रहरीमा विचौलियाको विगविगी

काठमाडौं– गृहमन्त्री जनार्दन शर्माले सशस्त्र प्रहरीको लेखापाल सरुवामा दबाव दिएको खुलासा भएको छ । सशस्त्र प्रहरीको प्रशासन विभागले गत शुक्रवार ७३ जना लेखापालको नियमित सरुवा गरेको थियो । सरुवामा आफु निकट व्यक्ति नपरेको भन्दै मन्त्री शर्माले सरुवा संसोधन गर्न दबाव दिएका छन् । सशस्त्र स्रोतकाअनुसार शर्माले दबाव दिएपछि सशस्त्रले उनले सिफारीस गरेका लेखापाल सई नरेन्द्र…