काठमाडौं–सशस्त्र प्रहरीमा डिएसपीहरुको सरुवा भएको छ । सशस्त्रको लेखा र कानुन उपसमुह तर्फका सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको भदौ १४ मा सरुवा भएको हो । डिएसपीहरु होम ज्ञवाली बजेट शाखा,दयाराम शर्मा, आर्थिक प्रशासन निर्देशालय,अर्जुन रोक्का प्रवन्ध शाखा, राजेन्द्र श्रेष्ठ भण्डार शाखा,सुरेश खतिवडा कल्याणकारी सेवा केन्द्र र ध्रुव केसी केन्द्रिय लेखा शाखामा सरुवा भएका छन् । त्यसैगरी…