काठमाडौं– के नेपाल विद्युत प्राधिकरण प्राधिकरणका कर्मचारीले दुःख दिए? गुनासो सम्बोधन गरेनन् वा सेवा लिँदा घुस मागे? त्यस्तो समस्या आइलागेमा ११५१ नम्बरमा फोन गर्नुस्। उक्त नम्बरमा फोन लाग्ने छैन। नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई सहज सेवा दिने लक्ष्यका साथ सेवा सञ्चालनमा आएको ऊर्जा मन्त्री महेन्द्रबहाहुर शाहीले जानकारी दिए। महसुल तिर्न गएका ग्राहकलाई प्राधिकरणका कर्मचारीले राम्रो…