गगन थापालाई उपराष्ट्रपति पुत्र दीपेशको चुनौती, बाबुलाई हराएको बदला लेलान?

काठमाडौं– नेकपा (माओवादी) केन्द्र निकट अखिल क्रान्तिकारीले उपराष्ट्रपति पुत्र दीपेश पुनलाई आसन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ को उम्मेदवारमा सिफारिस गरेको छ।     क्रन्तिकारीको विद्यार्थी विशेष जिल्ला समितिको मंगलबार राजधानीमा बसेको बैठकले उपराष्ट्रपति पुनलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो।     पुन अखिल क्रान्तिकारीका उपाध्यक्ष हुन्।   काठमाडौं क्षेत्र नम्बर ४ मा कांग्रेसका गगन…