भारतका सुरक्षा तथा कूटनीतिक मामिला विज्ञ नायकको खुलासा ‘ओलीले भारतकै सहयोगमा माओवादी फुटाउने जिम्मा लिएका थिए ’

काठमाडौं– भारतका सुरक्षा तथा कूटनीतिक मामिला विज्ञले भारतले एमाले अध्यक्ष केपी ओलीकै सहयोगमा माओवादीलाई फुटाएको दाबी गरेका छन् । भारतको रक्षा तथा परराष्ट्रमन्त्रालय  मातहतको संस्था रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आइडीएसए)का नेपाल मामिला हेर्ने विज्ञ निहार नायकले उक्त दाबी गरेका हुन ।       उनले सन् २०११ अगस्टमा तत्कालिन नेपालका लागी भारतिय राजदूत जयन्तप्रसादसंग…