काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले साेमबार खड्काको श्रीमती शर्मिला खड्का, बुढानीलकण्ठ नपा–४ का अमिता लामा सोदेम्बा र सिजी डेभलपर्सविरुद्ध र १८ करोड ६६ लाख बराबरको भ्रष्टाचार गरेकाे आरोपसहित मुद्दा दायर गरेको हाे। अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार खड्काले अन्य व्यक्तिको…