काठमाडौं– नेपाल प्रहरीले ८८ किलोग्राम (केजी) सुन तस्करी काण्डमा संलग्न भएको अभियोगमा थप पाँच जनालाई पक्राउ गरेको छ। यसअघि साउन १९ गते सुन बरामद भएपछि गाडी चालकसहित दुई जनालाई पक्राउ गरेको प्रहरीले पाँच जना सुन व्यवसायीलाई पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले कार्यविनायक सुनचाँदी गहना पसल रञ्जना ट्रेड…