काठमाडौं- भ्रष्ट्राचारको आरोपमा मुद्दा खेपिरहेका आन्तरीक राजस्व विभागका महानिर्देशक चुडामणी शर्माको घरमा बम विस्फोट गराउने प्रयास भएको छ । शर्माको बुढानिलकण्ठस्थित घरको गेटमा आइतबार राती २ वटा सिलिन्डर ग्यास पड्काउने तयारी भएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुककाअनुसार शर्माको घरको गेटमा २ वटा सिलिन्डर ग्यासमा आगो लगाउने प्रयास भएको…