तारजालीको घेराभित्र मतगणना, तालिम प्राप्त कुकुर परिचालन

काठमाडौं–प्रदेश नम्बर २ का १ सय ३५ स्थानीय तहको मतगणना जारी रहेको छ।     निर्वाचन आयोगले म‌ंगलबार विज्ञप्ति जारी गरी प्रदेश नम्बर २ को राजविराजबाहेक सबै स्थानीय तहको मतगणना जारी रहेको जनाएको हो।     प्रदेश २ मा १ सय ३६ स्थानीय तह रहेकोमा राजविराज नगरपालिकाको भने वडा नम्बर १५ का वडा अध्यक्षका उम्मेदवारको…