बालेनका बुवा रामनारायणको अन्त्येष्टि, श्रद्धाञ्जलिका लागि उच्च अधिकारीहरू आर्यघाटमा

काठमाण्डु – काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुवा रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । लामो समयदेखि मधुमेह साथै पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित शाहको ७७ वर्षको उमेरमा आईतबार १२:२० मा निधन भएको थियो । अस्वस्थ भएपछि उपचारका लागि नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा भर्ना भएका उनको आईतबार मध्याह्नमा मृत्यु भएको…