काठमाण्डु - प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ । केन्द्रीय कमिटीको अध्यक्ष परिषद्मा ओजस्वी भट्टराई, दुर्गा सोव, सन्तोष परियार, सुदन किराती र सुरेन्द्र प्रसाद जयसवाल रहेका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र जनार्दन शर्माको पहलमा पार्टी खुलेको हो । केन्द्रीय कमिटीमा संरक्षाक समेत रहेका हालै माओवादी केन्द्र छाडेका शर्माको पनि…