काठमाण्डु - फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमा ५ वटा गठबन्धनले संयुक्त चुनाव चिह्न लिएर चुनाव लड्ने भएका छन। निर्वाचन आयोगमा परेका निवेदनअनुसार एकल चुनाव चिह्नबाट निर्वाचनमा जान दलहरूले अलग–अलग ५ वटा निवेदन दर्ता गरेका छन्। जसमा दुई वा दुईभन्दा बढी पार्टी मिलेर फरक–फरक चुनावी गठबन्धन बनाएका छन्। दलहरूलाई एउटै चुनाव चिह्न लिएर चुनावमा जान राजनीतिक…