काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई नम्बर प्रदेशको चुनावमा आफ्नो पाटी पहिलो हुने दावी गरेका छन् । एपीवान टेलिभिनलाई शनिवार राति एक घण्टा अन्तरवार्ता दिंदै ओलीले मंसिरपछि देशमा सवैतिर एमालेले बहुमतको सरकार बनाउने दावी गरे । उनले मंसिरपछि सात वटै प्रदेशमा एमालेको सरकार बन्ने दाबी अव सबैले यो सुन्ने बानि बसाल्नुपर्ने समेत…