काठमाडौंः सरकारले प्रदेश नम्बर २ मा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि त्यहाँका आठ जिल्लामा पाँच दिन सार्वजनिक बिदाको निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले स्थानीय तहको निर्वाचनका लागि प्रदेश २ मा भदौ ३० देखि असोज ३ गतेसम्म बिदा दिने निर्णय गरेको हो। निर्वाचनका लागि विदाको निर्णय गरिएको बैठकपछि नेपाल…