कञ्चनपुरमा मध्यरातमा गोली चल्यो, भारतीय नागरिक घाइते

महेन्द्रनगर– कञ्चनपुरको भुजेलामा बिहीबार राति गोली चल्दा दुई जना भारतीय नागरिक घाइते भएका छन्। बिहीबार राति १० बजेको समयमा भीमदत्त नगरपालिका ११ भुजेला पुल नजिकै गोली चलेको हो।     गोली लागेर भारतको बनवासास्थित शारदा ब्यारेज अन्तर्गत पुलमा कार्यरत कर्मचारी ५० वर्षीय जगतसिंह चौहान र ५२ वर्षीय चन्द्र किशोर सिंह घाइते भएका हुन्। चौहानको पाखुरामा…