यी हुन नयाँ विश्व सुन्दरी

पोर्टो रीकोकी सुन्दरीले यो बर्षको ‘मिस वर्ल्ड २०१६’को ताज जितेकी छिन् । अमेरिकाको मेरिल्याण्डमा आयोजना भएको विश्व सुन्दरी प्रतिस्पर्धामा पोर्टो रीकोकी स्टेफनी डलले यो उपाधी जितेकी हुन् । १९ बर्षकी यी सुन्दरीले ११६ देशका सुन्दरीलाई उछिन्दै विश्वको चर्चित सौन्दर्य प्रतियोगीताको टाइटल जितेकी हुन् । विश्व सुन्दरीको नाम घोषणा भएपछि उनी अचम्मित भएकी थिइन् । पोर्टो…