पाइलैपिच्छे षडानन्दको सम्झनामा

श्री १०८ आबाल ब्रह्मचारी बालागुरु षडानन्दको मंसिर १९ गते एक सय ८२ औं जन्मजयन्ती मनाइसकिएको छ । बालागुरु षडानन्द, षडानन्द अधिकारीका रूपमा विसं १८९२ मा भोजपुरको दिङ्ला केउरेनीपानी- ६ (हालको षडानन्द नपा-३) गडीगाउँमा जन्मिएका थिए ।पिता लक्ष्मीनारायण अधिकारी र माता रुक्मिणीदेवीको कान्छा सन्तानका रूपमा विवाह पञ्चमीका दिन उनको जन्म भएको थियो । उनले श्री १०८…