स्काइप भिडियो कललाई यसरी गर्नुस् अनुवाद

इन्टरनेटको दुनियामा स्काइपलाई भिडियो कलिङको बादशाह मानिन्छ। नीजि देखि व्यवसायीक कलको लागि यो एप लोकप्रिय छ। पछिल्ला २/३ बर्षमा व्हाट्स एपले आफ्नो जवर्जस्त बजार विस्तार गरिरहेको छ। भिडियो कलको सुविधा दिने एपबीच तिब्र प्रतिश्पर्धा भइरहँदा नयाँ नयाँ फिचर उनीहरुले दिन थालेका छन्। यहीबीचमा स्काइपले 'लाइभ कल ट्रास्लेसनको' सुविधा ल्याएको हो। यो नयाँ फिचर अनुसार स्काइप…