काठमाडौं – देशको क वर्गको बैंक लक्ष्मी बैंकले नाफा १ अर्ब भन्दा बढी कमाएको छ । लक्ष्मी बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७३-७४ को अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले १ अर्ब २४ लाख ७७ हजार खुद नाफा गरेको छ । यसअघि बैंकको अघिल्लो वर्षको नाफा ६७ करोड ७१ लाख रहेको थियो । उद्योगपति…