काठमाण्डौ – नेपाली सेनाका उपरथी शिवराम खरेल डेपुटी फोर्स कमाण्डर नियुक्त भएका छन् । सैनिक स्रोतले दिएको जानकारीअनुसार खरेल लेवनानस्थित संयुक्त राष्ट्रसंघको शान्ती मिसनमा खटिएको फौजको उपप्रमुखको रुपमा नियुक्त भएका हुन । सैनिक प्रवक्ता सहायकरथी झंकरबहादुर कडायतले उपरथी खरेल डेपुटी फोर्स कमाण्डरका रुपमा नियुक्त भएको पुष्टि गरे । नेपाली सेनाको सिफारीसमा खरेललाई संयुक्त राष्ट्रसंघको…