छाउपडी अब दण्डनीयः तीन महिना कैदको व्यवस्था

काठमाडौं, महिला महिनावारी भएपछि घरभन्दा अलग्गै राखिने छाउपडी प्रथालाई नेपालमा पहिलो पटक फौजदारी अपराधको संज्ञा दिइएको छ। बुधबारको व्यवस्थापिका संसदले मुलुकी अपराध संहिता विधेयक, २०७४ पारित गर्दै छाउपडी प्रथालाई दण्डनीय व्यवस्थामा कायम गरेको छ।   महिनावारी भएका बेला घरभित्र बस्न नपाउने र गाई, भैँसीको गोठ वा छाउगोठमा अलग्गै बस्नुपर्ने कुसंस्कारलाई विधेयकले दण्डनीय मानेको छ, भने…