कोरीयन राजदूतले दिए प्रधानसेनापति क्षत्रीलाई अनौठो सन्देश

काठमाण्डौ– प्रधानसेनापति राजेन्द्र क्षत्री र  काठमाण्डौस्थित गणतन्त्र कोरीयाका राजदुत योङ्गसिक पार्कविच शिष्टाचार भेटवार्ता भएको छ । सैनिक मुख्यालयमा विहिवार भएको भेटवार्तामा  द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।  प्रधानसेनापति क्षत्रीले पछिल्लो समय कुटनितिक भेटवार्तालाई तिव्र पारेका छन् ।