सामान्य प्रशासनमन्त्री वस्नेतले कर्मचारीलाई दिए अहिलेसम्मकै कडा चेतावनी

काठमाडौ– सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले देशबासीको शीर उच्च पार्ने गरी काम गर्ने बताएका छन् । सल्यानी युवा सञ्जाजले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै मन्त्री वस्नेतले मन्त्री पदलाई आफुले अवसरका रुपमा लिएको भन्दै देश र समग्र देशबासीको हितमा काम बताएका हुन ।   मन्त्री वस्नेतले आफु अग्नीपरीक्षमा रहेको भन्दै यदी जिम्मेवारी…